हुलाकी न्यूज, रौतहट, १६ कार्तिक । रौतहटको सदरमुकाम गौरमा यादव समुदाय लाखौंको संख्यामा सडकमा निस्केका छन् । हात हातमा फट्टा लिएर सडकमा आएका यादव समुदायको विशाल जुलुस गौरमा देखिएको अहिलेसम्मकै ठूलो संख्यामा भएको प्रदर्शनमध्येको एक रहेको छ ।
प्रदर्शनमा लाखौंको संख्यामा प्रदर्शनकारी सहभागी रहेको स्थानीय पत्रकारले बताएका छन् ।
गौरमा आक्रोशित युवाहरुद्वारा फट्टा जुलुस निकालेको केही समयपछि नै यादव समुदाय सडकमा फट्टासहित ओर्लिएको हो ।
वीरगंज नाकामा प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेपछि गौरमा बिहानैदेखि प्रदर्शन भइरहेको छ । गौरको अवस्था तनाग्रस्त रहेको छ ।







मधेशका सबै जिल्लामा यस्तै र्याली निस्कियाे भने सरकार घुडा टेक्न बाध्य हुनेछ ।
This video is of Madhesh Andolan and exposure of Inhumanity acts of Nepal Police Hope you will share this video link is here https://www.youtube.com/watch?v=tqXvdsdIsZ0
great job…hatss off to the protestors for their patience n dedication for better madhesh;prosperous madhesh…..