हुलाकी न्यूज,काठमाडौं :जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य हाकिम राईन केपी ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।

धनुषामा प्रभावशाली मुस्लिम नेता समेत रहेका राईनलाई आइतबार बालुवाटारमा ओलीले नेकपामा प्रवेश गराएका हुन ।

राईन पूर्वी तराईमा राम्रो पकड भएका नेतामा मानिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.