हुलाकी न्यूज, वीरगंज, १६ कार्तिक । सोमबार बिहानै वीरगंज नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरी नाका खुलाएपछि वीरगंजवासी आक्रोशित भएका छन् ।

नाकाको दशगजा क्षेत्रमा ठूलो संख्यामा प्रदर्शनकारी उपस्थित भएका छन् भने सहरभित्र पनि प्रदर्शन जारी छ । 

birgunj aandolan

birgunj aandolan2

वीरगंजको घण्टाघर चौकमा गोली चल्यो, कलैयामा विरोध प्रदर्शन

 

 

birgunj aandolan5

birgunj aandolan6

birgunj aandolan4

birgunj aandolan3

birgunj birodh
तस्विर : संतोष पटेल/फेसबुक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.