हुलाकी न्यूज,जनकपुरधाम : शरहरी विकास मन्त्री प्रभु साहले जनकपुरमा सडक तथा नाला निर्माण कार्यको निरीक्षण गरेका हुन्।

आइतबार बिहान मन्त्री साहले सघन शहरी कार्यक्रम अन्तर्गत सडक निर्माण, हरियाली पार्क र पोखरी संरक्षणको निरीक्षण गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.