हुलाकी न्यूज,काठमाडौं: कोरोना भाइरस परीक्षण गरेको नक्कली रिपोर्ट बनाएर दुवाई जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेका छन्।
पक्राउ पर्नेमा सल्यानका दिनेश सिंह नेतृत्वको टोली रहेका छन्। विदेश हिँडेका सात जनालाई चेकजाँच गर्दा नक्कली पीसीआर रिपोर्ट पाएपछि प्रहरीले नियन्त्रणामा लिएको हो।
उनीलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन्।




