हुलाकी न्यूज, विराटनगरः अमेरिकामा रहेका मधेशीहरुको संस्था मधेशी एशोशिएशन इन अमेरिका ‘माँ’द्वारा ब्ल्यांकेट वितरण गरिएको छ।

मधेशमा जाढो बढ्दै गरेको अवस्थामा माँले मोरङको बैजनाथपुरमा करिब सय जनालाई ब्ल्यांकेट वितरण गरेको महासचिव संगीत रौनियारले जनाएका छन्।

उक्त सामाग्री वितरणका लागि माँलाई बन्दना साहले सहयोग गरेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.