हुलाकी न्यूज,जनकपुरधाम : नेपाली कांग्रेसले आज सोमबार संसद् विघटनको विरुद्ध देशभर विरोध सभा गरिरहेको छ।

यसैक्रममा नेपाली कांग्रेसले धनुषा को क्षेत्र नं २ शहिदनगर नगरपालिका पनि विरोध कार्यक्रम गरिएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.