हुलाकी न्यूज,काठमाडौँ : नेपाल कम्युनष्टि पार्टी नेकपा चतिवनको पार्टी कार्यालयमा ओली समूहले ताला लगाएका छन्।

शनबिार बहिान पार्टी कार्यालयमा पुगेका ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएका छन्। सावकि एमालेको पार्टी कार्यालय रहेको मदन आश्रति भवनलाई कुनै एक पक्षको गुटको कार्यालय बनाइएकोले ताला लगाइएको अनेरास्ववयिु चतिवनका अध्यक्ष प्रकाश आचार्यले भने।

उनीहरुले भवनको मूल गेटमा विज्ञप्ति टाँसेर ताला लगाउनुको कारण उल्लेख गरेका छन् ।

चतिवनको नेकपा जल्लिा कमटिीमा प्रचण्ड(माधव समूह हाबी छ ।जल्लिामा ओली पक्षका कार्यकर्ताले प्रधानमन्त्रीको कदमको स्वागत गर्दै दीप प्रज्वलन गर्ने र प्रचण्ड(माधव समूहले राँके जुलुस र वरिोध प्रर्दशन गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.