हुलाकी न्यूज, जनकपुर :जनकपुरधाममा रहेका जानकी कलेज अफ म्यानेजमेन्ट का सेकेण्ड सेमेस्टर र सिक्स्र्थ सेमेस्टर का छात्रहरुले बिशेष क्रिसमस डे मनाएका छन्।

क्रिसमस डे को अवसरमा ती छात्रहरू कबीर बाल आश्रम गई त्यहाँ रहेका स- साना बच्चाहरुलाई क्रिसमस डेको उपलक्षमा उपहार स्वरूप उनीहरुको लागि जाडोको कपडा ,फलफुल , चोकलेट ,चप्पल , मोजा ,टोपि, जेकेट, साथै अनय धेरै उपहारहरु दिएका हुन्।

यस विशेष क्रिसमस डेका कार्यक्रमका आयोजक अर्जुन साहले भनें यस कार्यक्रममा सफल पार्नको लागी सम्पूर्ण साथिहरुको सहयोगी हाथलाई हार्दिक धन्यवाद वेकत गर्दछु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.