हुलाकी न्यूज,काठमाडौँ :नेपाल कांग्रेसले संसद् विघटन असंवैधानिक भएको भन्दै देशव्यापी विरोध कार्यक्रम गर्ने भएको छ।
यही पुस १३ गते देशका एक सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने जानकारी महामन्त्री पूणर्बहादुर खड्काले जानकारी दिए।
रामचन्द्र पौडेल पक्षको प्रस्तावपछि कांग्रेस केन्द्रीय समितिले यस्तो निणर्य गरेको हो।



