हुलाकी न्यूज,काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै बुधबार विरोध प्रदर्शन गर्दैछ। जसपाको केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले सवै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने निणर्य गरेको थियो।

 

जसपाले पुस १० गते राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस र १२ गते केन्द्रीकृत जनप्रदर्शन गर्ने बताएको छ।

 

 

यसैगरी प्रतिनिधिसभाको बैठक बोलाउन सभामुखलाई आग्रह गर्ने निणर्य पनि जसपाले गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.