हुलाकी न्यूज,काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा आज सम्बोधन गर्ने भएका छन्।
उनले संसद वघिटन गरेर मध्यावध निर्वाचन घोषणा गरेको भोलपिल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन्।
उनले ३ बजे नेपाल टेलभिजिनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दएि।