हुलाकी न्यूज,काठमाडौं : आज डिसेम्बर २१ तारिख वर्षको सबैभन्दा छोटो दिन।

जुन-जुलाइपछि दिन छोटो र रात लामो हुन थाल्छ र डिसेम्बर २१ तारिखलाई वर्षको सबैभन्दा छोटो दिन मानिन्छ। अब भोलिबाट दिन लामो हुँदै जानेछ।

यो समयसम्म अत्याधिक चिसो भइसक्ने खगोलशास्त्री बताउँछन्। नेपाल उत्तरी र पूर्वी गोलार्धमा पर्छ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा कक्षमा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश पृथ्वीमा कम समय पर्ने भएकोले दिन छोटो र रात लामो हुन्छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.