हुलाकी न्यूज,जनकपुर : सप्ताहाव्यापी रुपमा मनाइने विवाहपञ्चमीको छैठौं दिन आज राम र सीताको विवाहको कार्यक्रम रहेको छ।
दिउँसो बाह्रविघा मैदानमा राम र सीताको डोलाफेर गरी स्वयम्बर गरिएको छ भने साँझदेखि जानकी मन्दिर प्रांगणमा विवाहको काज सुरु हुनेछ ।
आस्था एवं श्रद्धाको महापर्व विवाहपञ्चमीमा सहभागि हुन यस वर्ष काम संक्यामा तीर्थ यात्रीहरु सहभागि भएका छन्।
