हुलाकी न्यूज, काठमाडौं :पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने घोषणा गरेका हुन्।

 

२८ वर्षका उनले पाकिस्तान क्रिकेट बोर्डविरुद्ध मानसिक प्ताडनाको आरोप लगाएका छन् । उनले यस्तो अवस्थामा आफूले क्रिकेट जारी राख्न नसक्ने बताएका छन्।उनले जून २०१९ मा वर्कलोड मुद्दामा टेस्टबाट सन्यासको घोषणा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.