हुलाकी न्यूज काठमाडौं : नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ टप ४ मा पुग्न सफल भएका छन्। ‘बीबीसी वान’ मा मंगलबार राति प्रसारित फाइनल राउन्डको पहिलो चरणबाट उनी टप ४ मा पुगेका हुन्।

सन्तोषले हरेक चरणमा नेपाली खाना चखाएर निर्णायकको मन जित्दै अगाडि बढेका हुन। ‘इन्भेन्सन् राउन्ड’ मा सन्तोषले डिजर्टको रुपमा कोदोको खिर चखाए। उनले कोदोको खीरसँगै आँपको कुल्फी र तराईमा प्रचलित आँपको ‘अमोट’ पनि पस्किए थिए।

‘कोदोको खिरका लागि त तयारी उनी अगाडिदेखि नै गरेको थिएँ। सन्तोषले निर्णायकलाइ नेपाली खाना चखाएर खानामा र्पृथक स्वाद देखेर निर्णायकहरु आश्चर्यचकित हुन्थे। नेपाली खाना पस्किएरै उनी अहिलेसम्म अगाडि बढिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.