हुलाकी न्यूज,काठमाडौं : २०२० को अन्तिम सूर्यग्रहण सोमवार, १४ डिसेम्बरमा लाग्दै छ। यो सूर्यग्रहण वृश्चिक राशि र मिथुन लग्नमा लाग्नेछ।

नेपालबाट भने यसको दृश्य नदेखिने बताइएको छ । यो वर्षको अन्तिम सूर्यग्रहण १४ डिसेम्बर साँझ ७ बजेर १८ मिनेटदेखि राती १२ बजेर २३ मिनेटसम्म लाग्नेछ ।

यो ग्रहणको कूल अवधि लगभग ५ घण्टाको हुनेछ ।यो दक्षिण अफ्रिका, अधिकांश दक्षिण अमेरिका, प्रशान्त महासागर, अटलान्टिक र अन्टार्कटिकामा पूर्णरुपमा देखिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.