हुलाकी न्यूज,जनकपुर :विश्व मानव अधिकार दिवसको अवसर पारेर प्रदेश २ को मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेशका आठ वटै जिल्ला प्रहरी कार्यालयको हिरासत कक्ष र सप्तरी तथा महोत्तरीको कारागारमा टेलिभजिन सेट उपलब्ध गराएको हो।

टेलिभिजन सेटसँगै डिस होमको ३ महिनाको रिजार्च समेत गरिदिएको मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले बताए।उनका अनुसार प्रदेशभित्रका हिरासत तथा कारागार कार्यालय सुधारका लागि सहयोग कार्यक्रम अन्तर्गत ३२ इन्चको टेलिभिजन प्रदान गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.