हुलाकी न्यूज,काठमाडौं :अभिनेत्री प्रियंका चोपडा जोनसले आफ्नो जीवनी अनफिनिश्डलाई लिएर एक्साइटेड छिन्।
उनले सोसल मिडियामा यो बुकको कभर शेयर गरेकी छन्। यो किताव अर्को वर्षको जनवरीमा आउनेछ।
उनले यो कितावको घोषणा २०१८ मा गरेकी थिइन्। यो वर्षको अक्टोबरमा उनले यो लेखेर सकेकी छन्।




