हुलाकी न्यूज, बिराटनगर, १२ कार्तिक । विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएसँगै तराई मधेशका जिल्लाहरुमा उनको विरोध सुरु भएको छ । बुधबार साँझ नै धनुषा, सिरहा, पर्सा, रौतहटलगायतका जिल्लामा नवनिर्वाचित राष्ट्रपतिको पुतला दहन गरिएको थियो ।

बिहिबार पनि त्यो क्रम जारी नै छ । बिहिबार सुनसरीको दुहबीमा राष्ट्रपतिको पुतला दहन गरिएको छ । मधेशी मोर्चाको विरोध कार्यक्रम र राष्ट्रपतिको पुतला दहनमा मधेशी समुदायसँगै दुहबीका पहाडी मुलका मधेशीहरुको पनि उल्लेख्य सहभागिता थियो ।

sunsarima rastrapatiko putla dahan2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.