हुलाकी न्यूज,काठमाडौं : भारतको गुजरातमा मास्क नलगाएमा ५ देखि १५ दिनसम्म कोरोना सेन्टरमा काम गर्नुपर्ने भएको छ।

गुजरातमा कोरोनाको दोश्रो लहरलाई मध्यनजर गर्दै बुधवार हाईकोर्टले फैसला जारी गरेको हो। चीफ जस्टिस विक्रम नाथको बेन्चमा यस मामिलाको सुनवाई भएको थियो।पैसा तिराएर मात्रै नमान्ने गरेको पाइउपछि यो निर्णय गरिएको उनले बताए ।



