HomeHeadlines1जनकपुरधामको प्रसिद्ध राजदेवी माता मन्दिरमा विधिपूर्वक पशुबली दियो (फोटो फिचर)
जनकपुरधामको प्रसिद्ध राजदेवी माता मन्दिरमा विधिपूर्वक पशुबली दियो (फोटो फिचर)
हुलाकी न्यूज, जनकपुरधाम : बडादशैंको आठौं दिन जनकपुरधामको प्रसिद्ध राजदेवी माता मन्दिरमा विधिपूर्वक पशुबली दियो ।
साँझ सात बजेर १० मिनेटवाट बोकाबली प्रदान गर्न सुरु भएको बोकाबलीका लागि चारवटा ठेहा को व्यवस्थापन गरिएको छ।