हुलाकी न्यूज,जनकपुरधाम : बडा दशैंको आज सातौं दिन जनकपुरको राजदेवी मन्दिरमा प्रसाद चढाउने तथा खोइछ भर्ना श्रद्धालुको ठुलो घुइचो लागेकाे छ।प्रसाद चढाउने श्रद्धालुको लाइनलाई व्यवस्थित गिरएकाे छ। श्रद्धालुहरु मन्दिर प्रवेश गर्न लाग्दा मुख्यद्धारामै आयोजकले सेनिटाइज गर्ने व्यवस्था मिलाएका छन्।









