हुलाकी न्यूज,जनकपुरधाम। नेपाल भारत वर्ल्ड डेवलोपमेन्ट फोरमको जनकपूर उपमहानगरपालिका अदक्ष्य सुमन यादव को अध्यक्षतामा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम रामननंद युवा क्लबको मीटिंग हालमा सम्पन्न गरियो।
यस शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल-भारत वर्ल्ड डेवेलपमेंट फोरमका सम्पूर्ण जिल्ला नगर र वड़ाका पदाधिकारीहरुको उपस्थित भई कार्यक्रम सम्पना गरेका हुन्।
यस शुभकामन आदान प्रदान कार्यक्रममा जिल्ला सल्लाहकार अर्जुन मिश्र जी रु ५००० को चेक दिएर यस संस्थालाई सफल का साथ अगाड़ी बढाउन अनृरोध गर्दै सहयोग गरेका हुन्।
यस संस्था का जिल्ला सह-सचिब मुकुंद झाले भने
जिल्लाकार्य समिति र नगरकार्य समितिको तर्फबाट
सल्लाहकार अर्जुन मिश्राजी लाई हृदय देखि धन्यवाद अर्पण गरेका छन्।




