
हुलाकी न्यूज, जनकपुरधामः नेपालको मध्य–मधेश र भारतको बिहारको गाम–गाममा चर्चित ‘जट जटिन’ लोक नाचलाई युवा पुस्ताले विर्सिदै गएका थिए। पुरानो शैलीमा प्रस्तुती हुँदा नयाँ पुस्ताको चासो त्यसतर्फ गएको देखिदैन।
तर, त्यही लोक नाच नयाँ शैलीमा प्रस्तुत हुँदा युवा पुस्ता झुमिएका छन्। युट्युबमा रिलिज भएको २२ घण्टाभित्र करिब १० हजार जनाले उक्त नाच हेरेका छन्।
आधुनिक संगीत र र्यापको समागमले जट जटिन फरक स्वादमा प्रस्तुत भएको हो।
प्रवेश मल्लिक प्रोडक्सन र नवरसको प्रस्तुती जट जटिनमा नेहा प्रियदर्शनीको स्वर रहेको छ भने प्रवेस मल्लिकको र्याप रहेको छ। जनकपुरधामका प्रवेश मल्लिक बलिउड र नेपाली चलचित्रका चर्चित संगीतकार एवं गायक हुन्।
प्रवेश र अमृता मल्लिकको कन्सेप्टमा बनेको भिडियोमा प्रकृति दिक्षा, सोनाम प्रिया, अनुपमा झा, असिति झाको नृत्य रहेको छ। आदित्य झा, अनुराग चौधरी, सन्नी राउत, राजु राउत, दीपक झा र गोविन्द साहको पनि नृत्य रहेको छ। रामनारायण ठाकुर र सुनिता पासवानको पनि विशेष भूमिमा भिडियोमा देखिएको छ।
Lyrics
जटजटिन
अटक मटक चलै छे तू मूड डगमगबै छे
केशक सुगन्ध सँ तू मन के गमगमबै छे
हिरनी सन चाल तोहर बिरनी सब फुर्ती छौ
जीन्स छौ कमाल लेकिन कूल तोहर कुर्ती छौ
टिकबा जब जब मंगलीयौ रे जटबा
टिकबा किए ने अनले रे
मोरे वाली रे समैया रे जटबा टिकबा
किए ने अनले रे
टिकबा जब जब अनलीयौ गे जटनी
पौती में क रखले गे
तोरे बाली गे समैया अभगली
टिकबा किए ने पेन्हले गे
गप्पे ई जिनगी तोहर
जड़ि नै बस फुनगी तोहर
चौबनिया मुस्की सँ मन के तरसबै छे
फेसक किलर कटिंग बाडी मेंटेंड छौ
बचि जाइ छौ जान coz ई गाना के ट्रेंड छौ
नथनी जब जब मंगलीयौ रे जटबा
नथनी किए ने अनले रे
मोरे वाली रे उमरिया रे जटबा नथनी
किए ने अनले रे
नथनी जब जब अनलीयौ गे जटनी
नाक क भूर मुनेले गे
तोरे बाली रे उमरिया गे जटनी
नथनी किए ने पेन्हले गे



