हुलाकी न्यूज , काठमाडौं : आज देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेकोले आज प्रदेश १ को एक दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ । भने अन्य स्थानको मौसम सफा रहनेछ ।

आज दिउँसोपछि देशभर आंशिक बदली रहनेछ भने प्रदेश १ का एक(दुई स्थानहरुमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।

त्यस्तै आज राति पनि देशभर आंशिक बदलीको सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.