
हुलाकी न्यूज, जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता एवं धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र महतोले जनकपुरधाम उप–महानगरपालिकालाई २ वटा पानी ट्यांकी प्रदान गरेका छन्।
महतोले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट उक्त टयांकी प्रदान गरेका हुन्। यसअघि सोही कार्यक्रमबाट महतोले ब्रुमर प्रदान गरेका थिए।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत ५० लाख र जनकपुरधाम उपमहानगरपालिकाको १० लाख गरी संयुक्त लगानीमा उक्त ट्यांकी खरिद गरिएको महतोका स्वकीय सचिव विन्दकिशोर साह (किशोर गुरु)ले जानकारी दिएका छन्।




धनुषा क्षेत्र न -3 मा मह्तोजी लाई बिकास गर्ने मौका नै छैन किन्की निधि पुरै क्षेत्रमा बिकास गरि सकेकोछ।त्यसैले पैसा खर्चको बाटो खोज्दैछ मह्तो