हुलाकी न्युजः जनकपुरधाम उपमहानगरपालिका लकडाउनक अवधिमे १ करोड ४६ लाख को राहत वितरण कएने जनौलक अछि ।
उपमहानगरपालिकाका जिन्सी शाखा प्रमुख गणेशप्रसाद यादव राहतसम्बन्धी विवरण उपलब्ध करबैत कारोना माहामारीको बेलामा दैनिक ज्यालादारी समेत गर्न नसक्ने परिवारलाई १ करोड ४६ लाखको राहत वितरण गरेको जानकारी दिनुभएको । उहाँले सरकारको निर्देशिका बमोजिम बनेको समिति उपलब्ध गराएको तथ्याङ्क अनुसार वडा कार्यालयमार्फत राहत वितरण गरिएको पनि बताउनुभयो ।
यता, जनकपुरधामक गरिब तथा असहाय परिवारसभ उपमहानगरपालिका अपनासभकेँ राहत उपलब्ध नगराएको उपराग कएलक अछि । चैत्रदेखि सुरु भेल लकडाउनक अवधिमे उपमहानगरपालिका बाडेको राहत आफूहरु नपाएको ओकरसभक उपराग हो । उनीहरु राहत बाट्ने क्रममा वडा अध्यक्षहरु आ-आफनो चिनजानका व्यक्ति प्राथमिकता दिएको पनि आरोप लगाएका छन् ।
उपमहानगरपालिका कोरोना महामारीका समयमा अति विपन्न परिवारलाई राहत बाड्नको लागि बैशाख २६ गते १ करोड ४६ लाखका खाद्य सामग्रीसहितका सामान खरिद गरेको जनाएको छ । जसमा विभिन्न सप्लायर्ससँग २ हजार ५ सय ९७ क्वीन्टल चामल, १ सय ८० क्वीन्टल नुन, १८ हजार लिटर तेल र ३६ हजार थान सावुन रहेका छन् ।



