हुलाकी न्युजः धनुषामा थप एक पुरुषमा मृत्युपश्चात कोरोना संक्रमण पुष्टि भएको छ ।

धनुषाको औरही गाउँपालकिा वडा नं १ पुरनदैयाका ६० वर्षीय पुरुषमा मृत्युपश्चात कोरोना संक्रमण पुष्टि भएको जल्लिा प्रशासन कार्यालय धनुषाका सूचना अधकिारी गणेश कुमार मश्रिले जानकारी दएि ।

मृत्यु भएका पुरुषमा श्वासप्रश्वासको समस्या देखएिपछ िउनलाई भदौ २३ गते जनकपुरधामस्थति प्रादेशकि अस्पतालमा रहेको कोभडि १९ वशिेष अस्पतालमा भर्ना गरएिको थयिो । उपचारकै क्रममा ती पुरुषको बुधबार मृत्यु भएको सूचना अधकिारी मश्रिले बताए ।

मृतकमा कोरोनाको लक्षण देखएिकाले मृत्यु पछि उनको स्वाब लईि परीक्षणका लागि पठाइएकोमा बुधबार साँझ रपिोर्ट पोजेटभि आएको हो । उनको शव व्यवस्थापन नेपाली सेनाको टोलीले महेन्द्रनगरस्थति जमुनी नदीको कनिार गरेको छ ।

योसँगै धनुषा जल्लिामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.