हुलाकी न्युजः भारत अत्याधुनिक मिसाइल हाइपरसोनिकको सफल परीक्षण गरेको छ ।
अमेरिका, रुस र चीनपछि यस्तो मिसाइल तयार गर्ने भारत चौथो देश हो । यो मिसाइल आवाजको तिव्रताभन्दा ६ गुणा चाडो तोकिएको ठाउँमा पुुग्न सक्छ ।
भारतको रक्षा मन्त्रालय आइ ओडिशा नजिकैको टापूमा मिसाइल परीक्षण गरिएको जानकारी दिएको हो । जेट इन्जिनसहितको हाइपरसोनिक क्रुज ९८ हजार ४ सय २५ फिट उचाईसम्म पुुगेको थियो ।
यसको तिव्रता आवाजको बदलामे ६ गुणा बढी छ । चीन र भारतबीच सीमा समस्याका कारण सैन्य विवाद बढिरहेका बेला यो मिसाइलको परीक्षणलाई अर्थपूणर् रुपमा हेरिएको छ ।