हुलाकी न्यूजः सप्तरीको तिरहुत गाउँपलिका वाड नं ५लोहजरा गाउँको श्री सरस्वती जन्ता माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइनमा खाध्न सामाग्रीहरुको उचित ब्यबस्था नगरिएको हुनाले, सो क्वारेन्टाइन मा बसिने युवासब द्वोरा भुख हड़ताल गर्नु भएको छ ।
तिरहुत गाउँपलिका वाड नं ५ लोहजरा को क्वारेन्टाइन मा १८जना युवाहरू बसिराख्नु भएको छ । उहाहरूलाई न सम्यमा ज्वरो मापन गर्न आउँछ, न क्वारेन्टाइनमा खाने पानी, बिधुत,डोक्टर, माक्स,सेनिटाईजर , सरसफाई ,लगाएतको समशियाहरू लाई ध्यान नदिएको कारनले हामीहरू वाक् भएर आज भुख हड़तालमात्रको बसेको छु बताउनु भएको छ ।
तिरहुत गाउँ पलिका वाड नं ५को वडा अध्यक्ष रमानन्द चौधरीलाई पट पट भन्दा खेरी पनि हामीहरू लाई कुनै किसिमको पहल गर्नु भएको छैन, हेर्न पनि आउदैन, त्यही गाउँपलिका को अध्यक्ष मनोज यादव (भर्खे)लाई पनि कति चोटि भनेको पनि छु कुनै पहल गरिदिएको छैन, क्वरेनटाईमा बस्नै सिवा सदा, अनिल मुखिया,मोहमद ईजरायल, बैजनाथ पंडित, श्याम खंग, जय कृष्णा सदा लगाएतको ब्यक्तीहरूले गुनासो सुनाउनु भएको छन् ।