
हुलाकी न्यूज, जनकपुरधाम : विपद व्यवस्थापनका लागि प्रदेश २ सरकारलाई १३ बुँदे निर्देशन दिइएको छ।
प्रदेश २ सभाको प्रदेश मामिला समितिले आन्तरिक मामिला मन्त्रालयलाई १३ बुँदे निर्देशनसहितको पत्र बुझाएको छ।
बाढी पहिरोलगायतका विपद व्यवस्थापनका लागि समितिको निर्णय बमोजिम निर्देशन दिइएको समितिका सभापति अशोक यादवले हुलाकी न्यूजलाई बताए।





