हुलाकी न्यूज, साउदी (जेद्दा) : साउदीमा अलपत्र परेका नेपालीहरुको अवस्था कष्टकर बन्दै गएको छ। उनीहरुको उद्धारका लागि नेपाली दूतावासले पनि कुनै पहल नगरेको अलपत्र परेकाहरुको भनाई छ।
करिब ४ महिनादेखि उनीहरु अपलत्र रहेका छन्। नेपाल फिर्ताका लागि दूतावास पनि धाउने गरेका छन्। तर, उनीहरुलाई न कम्पनीले न दूतावासले सहयोग गरेको बताएका छन्।
हुलाकी न्यूजलाई प्राप्त भिडियो :