हुलाकी न्युज,कलैया,१५ भाद्र । बाराको कलैयामा प्रहरी र प्रदर्शनकारी बिच भएको झडपमा कलैया रंगपुर निवासी २६ वर्षीय हिफाजत मियाँको मृत्यु भएको छ । प्रहरीको गोली लागी मियाँको मृत्यु भएको फोरम नेपालका नेता प्रमोद गुप्ताले जान्कारी दिनु भयो।
तर बाराका प्रहरी उपरिक्षक लोकेन्द्र बहादुर मल्लले हुलाकी न्युजसंग कुरा गर्दै मृत्युको कारण बारे अस्पतालबाट पूर्ण जानकारी आइनसकेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.