जनकपुरधाम । अक्सफामको सहयोगमा आडिसी रौतहटले प्रदेश सरकारलाई स्वास्थ्य तथा स्वच्छता सामग्री हस्तान्तरण गरेको छ ।

आरडिसीका प्रतिनिधिहरु आज मुख्यमन्त्री लालबाबु राउतलाई उक्त सामग्री हस्तान्तरण गरेका छन ।

हस्तान्तरण गरिएको सामग्रीहरुमा ह्याण्ड सेनिटाइजर पाँच सय एमएलको २५ थान, ह्याण्डवास २४ थान, साबुन ५७६, स्प्रे ट्यांकी १६, डस्टविन ९ सहितको सामग्री रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.