काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी छिन् ।

शुक्रबार अपराह्न संघीय संसदको दुवै सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ ।
नीति तथा कार्यक्रमको पूर्णपाठ ः

नीति-तथा-कार्यक्रम-२०७७-७८-फाइनल1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.