
हुलाकी न्यूज, काठमाडौं : नवगठित जनता समाजवादी पार्टी (जसपा)को निर्वाचन आयोगमा दर्ता प्रयोजनका लागि विधान र घोषणा पत्र तयार भएको छ।
राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीको पदाधिकारीहरुले विधान पारित गर्ने तयारी गरेको छ।
दुबै दलको विधान समस्यौदा समितिले उक्त विधान र घोषणा पत्र तयार पारेका हुन्।
यसमा अझै थपघट हुन सक्ने जनाइएको छ।



