हुलाकी न्यूज, काठमाडौं : पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको चर्चा समाजिक सञ्जालमा चलेको छ।
यस्तो चर्चा चलेको थाहा पाएपछि शाहले आफ्नो फेसबुकमा लाइभ आएर आफु सकुशल रहेको जानकारी दिएका छन्।
शाहले पोखरामा आफूहरुले चार दिनदेखि नियमित पार्टी गरिरहेको र साथीहरुसँग रहेको बताएका छन्।



