
एजेन्सी, १० वैशाख । भारतमा कोरोनाको संक्रमणका कारण ६ सय ४० जनाको मृत्यु भएको छ ।
कोभिड १९ बाट संक्रमितको संख्या २० हजार नाघेको छ । २० हजार ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा मृतकको संख्या ६ सय ४० पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
तथ्यांकमा भारत धेरै कोरोना संक्रमित भएको १७ औं मुलुक बनेको छ ।
भारतको पछिल्लो अपडेट :







