काठमाडौं, ९ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ ।

उदयपुरको भुल्केमा १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको साता दिन नबित्दै थप १ जनामा पनि संक्रमण पोजिटिभ देखिएको छ ।

उनी ३३ बर्षीय पुरुष हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार भएको पत्रकार सम्मेलनमा यस्को पुष्टि भएको हो । योसहित नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.