
काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ ।
आज दिउँसोसम्म मृत्यु हुनेको संख्या ३ सय ५८ पुगेको छ भने १० हजार ५ सय ६४ जना संक्रमित रहेका छन् ।
आज मात्रै भारतमा थप ८८ जनामा कोरोनाको संक्रमण पाइएको छ । यसैबीच भारतमा लकडाउनको अवधिक १९ दिन बढाइएको छ ।
विश्वमा अहिलेसम्म १ लाख १९ हजार ७ सय ३२ जनाले ज्यान गुमाएका छन् भने १९ लाख २६ हजार ३ सय ५ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै ४ लाख ५२ हजार ६ सय ३ जना निको भएका छन् ।
विश्वमा अतिप्रभावित मुलुकहरूको अवस्था :





