
एजेन्सी । कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३३ हजार ९ सय ७५ पुगेको छ ।
यो भाइरसबाट विश्वभर गरी संक्रमितको संख्या ७ लाख २२ हजार १ सय ९६ पुगेको छ ।
जसमध्ये एक लाख ५१ हजार ७ सय ६६ जना उपचार पाएर निको भएका छन् । कोरोना भाइरसबाट सबभन्दा बढी इटालीमा १० हजार सात सय ७९ जनाको मृत्यु भएको छ ।
विश्वभरको सूची :
















