काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहारको प्रयास गरेका रतन तिरुवा बुधबार रिहा भएका छन् ।

तिरुवाले फागुन १८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा दाहालमा जुत्ता प्रहारको प्रयास गरेका थिए । तिरुवा ५ सय रुपैयाँ धरौटीमा छुटेका छन् ।

उनलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले पाँच सय धरौटीमा रिहा गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.