Cover shoot for cover story on date rape. Will be shooting models (one man and one woman posing as the predator and victim).

काठमाडौं । काठमाडौंको चीनथानामा ट्रकभित्र किशोरीको बलात्कार भएको छ ।

चन्द्रागिरि नगरपालिका–१५ तीनथानामा रोकिराखेको ट्रकभित्र किशोरी बलात्कृत भएकी हुन् । प्रहरीले घटनामा संलग्न दुई किशोरसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका–१, दाङ स्थायी ठेगाना भएका २४ वर्षीय सञ्जय घर्ती मगर, सिन्धुली सुनकोशी गाउँपालिका–९ का १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका–२, रामेछापका १९ वर्षीय कपिल खड्का छन् ।

तीनथानाको सडक किनारामा पार्किङ्ग गरी राखिएको ना. ३ ख ६९४ नम्बरको ट्रकभित्र १७ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.