हुलाकी न्यूज, एजेन्सी । चीनबाट फैलिएको नोभेल कोरोना (कोभिड–१९) भाइरसबाट तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ । गत डिसेम्बरमा चीनको बुहान क्षेत्रबाट सुरु भएको कोरोनाबाट सोमबार विहानसम्म तीन हजार ५७ जनाको मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् ।

चीनमामात्रै दुई हजार ९ सय १२ जनाको मृत्यु भएको छ भने चीन बाहिर इरानमा ५४, इटलीमा ४१, दक्षिण कोरियामा २६, डायमण्ड प्रिन्सेसमा ७, र जापानमा ६ जनाको मृत्यु भएको छ । त्यस्तै, फ्रान्स, अमेरिका र हङकङमा दुई–दुई जनाले ज्यान गुमाएका छन् । थाईल्याण्ड, ताइवान, अष्ट्रेलिया, सान मारिनो र फिलीपिन्समा एक/एक जनाको मृत्यु भएको छ ।

८९ हजारमा कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये ४५ हजार भन्दा बढीले स्वास्थ्य लाभ गरिसकेका छन् ।
कोभिड–१९ बाट मृत्यु हुने र संक्रमितको तथ्याङक : 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.