हुलाकी न्यूज, भक्तपुर । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र विभिन्न सरोकारबालाबीच देशको समसामयिक विषयमा बृहत् अन्तक्र्रिया हुने भएको छ ।
भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेज इकाई कमिटीले बहृत् अन्तक्र्रियाको आयोजन गर्न लागेको हो ।
भक्तपुर चाँगुनारायणस्थित कलेजको सभाहलमा हुने अन्तक्र्रियामा विद्यार्थी, प्रोफेसर, शिक्षक बुद्धिजीवी, पत्रकारलगायतको सहभागिता रहनेछ ।



