हुलाकी न्यूज, सऊदी:- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियाको जुवेल चेक पोइन्ट (अल रीद कंपनी) मा क्षेत्रीय समितिको विस्तार भएको छ।
अध्यक्ष निर्मल मण्डल र सह अध्यक्ष अधिकारी उपेन्द्र यादवको र उपाध्यक्ष द्वय बुधेश्वर महरा,राम सरूप मण्डल को संयुक्त उपस्थितिमा संतोष कापर को अध्यक्षतामा क्षेत्रिय समिति चयन भएको छ।
उपाध्यक्षमा सतरूधन साह, भगवान मण्डल, रंजीत साह, सचिवमा अशोक दास, सह सचिवमा दिलीप गोसाई, कोषाध्यक्षमा राजलाल यादब, सह कोषाध्यक्षमा बिजय महरा, मिडिया संयोजकमा संजय मण्डल, सह मिडिया संयोजकमा शिब शंकर दास, रहेका छन।
तेस्तै सदस्यहरुमा लोकरंजन महतो, बिरेन्द्व साह, रोहित साह, बिरेन्द्व ठाकुर, ब्रहमदेव दास, लोचन साह, रामकृपाल साह, ओजीर अधिकारी, देवन साह, इन्द्वेश पासमान, दिपेन्द्व साह, विश्वा मुखिया, राम उदगार साह, बिष्णु साह, अशोक महतो, रामबाबु महतो, किशोर महतो, बलराम साह, सुरेश दास, सम्पैत साह, देव शरण यादब, र संजिब साह रहेका छन।
एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।




