हुलाकी न्यूज, कतार: विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारको अल अतियामा पनि क्षेत्रीय समिति विस्तार भएको छ।

अल अतियामा क्षेत्रीय कार्य समितिको सम्मेलन द्वारा अध्यक्ष राम जुलुम साहको नेतृत्वमा कार्यसमिति गठन गरेको छ ।

उक्त सम्मेलनद्वारा अन्य पदाधिकारीहरुमा उपाध्यक्ष जगदिस यादब , रामेन्द्र राय, राम सोभित कामती , नागेशवर यादब, सचीव नबल राय, सह सचिव बिनय राय, बिजय राय, कोषाध्यक्ष सन्जय यादब, संजय साह र जुरि मह्तो रहेका छन। तेस्तै सदस्य हरुमा जिबछ साह, राम अयोधी दास, फिरोज सदा, रामा नन्द साह, बुलन महरा, भुबनेशर साह, अमित मंडल, जितो महरा, श्रावण महरा, छेदिलाल सुतिहार, बिजय महरा, राम बिरिछ मुसहर, लक्ष्मी पासवान , लक्ष्मन साह, बल देब यादब, जागेशवर यादब, राज किशोर कामती, बिचारी दास मुकेश साह, जग्दिस मंडल, रामेश्वर साह गंगा यादव , छुतहरु राम , राम भगत यादब , लाल बाबू सदाय, इन्द्रेब कुमार ठाकुर र सुरेन्द्र कुमार सहनी रहेका छन।

सल्लाहकारमा विद्यानन्द यादब, धर्मेन्द्र महतो र जितेन्द्र यादब रहेका छन।

गैर आवासीय मधेशी संघ कतार र जनमत पार्टी का केन्द्रीय सदस्य हरु सुरेन्द्र नारायण यादब, अनिता साह, संजय साह, देब नारायण यादब , बिनोद महतो र बिजय यादबको उपस्तिथि रहेको थियो।

एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.