
हुलाकी न्यूज, जनकपुरधाम, २७ आश्विन । जारी मधेश आन्दोलनलाई निरन्तरता दिँदै जनकपुरमा लाठी जुलुस निकालिएको छ ।
मधेशी मोर्चाका कार्यकर्ताले बुधबार लाठी जुलुस निकालेका हुन् । मधेश आन्दोलन कता जाने हो भन्ने चर्चा चलिनैरहेको बेला मधेशी मोर्चाले निकालेको जुलुसले आन्दोलन जारी रहेको प्रष्ट भएको छ ।
जनक चौकबाट सुरु भएको लाठी सहितको मोटरसाईल जुलुस नगरको विभिन्न भागको परिक्रममा गर्दै पुनः जनक चौकमा पुगेर सभामा परिणत भएको थियो ।




You are the first President of Nepal history will always remember Dr. Ram Bran Yadav the first president, who were Madeshi. You got this opportunity because you were better than others in Nepal and being Madeshi the Madesh is really proud of you. Because of you world has known that in Nepal there are 52% of Madeshi and they are different from pahadi. You have given recognition to Madeshi in the world but right now we need you, your motherland need you, so please help Madesh.