हुलाकी न्यूज कुवैत :- स्वदेश फर्कन लागेकोमा एनआरएमए कुवैत समितिले महतोको बिदाई कार्यकर्मको आयोजना गरेका थिए। बिजय कुमार महतो बिगत तिन बर्ष देखि गैर आवासीय मधेशी संघ कुवैतको कोषाध्यक्ष पदमा कार्यरत थिए।
को हुन बिजय कुमार महतो महोत्तरीको गौशाला नगरपालिकाको महतो चार बर्ष अघि बैदेशिक रोजगरको सिलसिलामा कुवैतका जे सी सी कम्पनीमा आएका थिए। ग़ैर आवासीय मधेशी संघका प्रतिनिधि आसा कुमारी मेहता संग फेसबुकमा सम्पर्क भई संगठनमा प्रबेश गरेका थिए र कुवैतमा पहिलो बैठक महतोको आयोजना भएको थिए।
कुवैत समितिले कुवैतमा रहेको सम्पुर्ण मधेशी बुद्धिजिबिलाइ संगठनमा आबद्ध हुनका लागी आवाहन गरेका छन।
जनमत पार्टीको लहर परदेश मा गुञ्जियो“जनमत दो अधिकार लो” अब कि बार जनमत कि सरकार , जन जन कि नारा है, जनमत पार्टी मधेश कि सहारा है।
गैर आवासीय मधेशी संघले विश्वभर रहेका मधेशीहरुलाई संगठित गरी मधेशको सांस्कृतिक, धार्मिक एव पहिचानका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।




